नागरिक बडापत्र

नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राष्ट्रिय तथ्याङ्क कार्यालय

तथ्याङ्क समन्वय कार्यालय, सुर्खेत

कार्यक्षेत्रः दैलेख, जाजरकोट, रूकुम-पश्चिम, सल्यान र सुर्खेत जिल्ला

नागरिक वडापत्र

क्र.सं.

सञ्चालन गरिने कार्य/सेवा

कार्य/सेवा सञ्चालन गरिने प्रकृया

कार्य/सेवा प्राप्त/सञ्चालन गर्न लाग्ने समय

लाग्ने दस्तुर

जिम्मेवार शाखा/फाँट

१.

विभिन्न गणना तथा सर्वेक्षणको तथ्याङ्क सङ्कलन

छनौटमा परेका क्षेत्रमा निर्देशनानुसार तथ्याङ्क सङ्कलन गर्ने ।

आवश्यकता अनुसार

-

तथ्याङ्क शाखा, सम्बन्धित प्राविधिक फाँट

२.

वस्तुगत विवरण तथा तथ्याङ्क प्रकाशन

सम्बन्धित निर्देशिका अनुसार

आवश्यकता अनुसार

-

तथ्याङ्क शाखा, प्रकाशन फाँट

३.

तथ्याङ्क तथा प्रकाशन वितरण

लिखित निवेदन र निवेदकको परिचय पत्रको प्रतिलिपी

निवेदन प्राप्त भएकै दिन

निःशुल्क

प्रशासन शाखा

४.

तथ्याङ्कीय साक्षरता एवं सचेतना

तालिम, गोष्ठी, बैठक, सञ्चार माध्यम

कार्यविधि, निर्देशिका अनुसार

-

प्रशासन शाखा

५.

कार्यक्षेत्र भित्रका स्थानीय तहहरूसंग तथ्याङ्कीय कृयाकलापको समन्वय

तालिम, गोष्ठी, बैठक, पत्राचार, टेलिफोन, इमेल

आवश्यकता अनुसार

-

प्रशासन शाखा

६.

सरकारी निकाय वा सार्वजनिक संस्थालाई तथ्याङ्क सम्बन्धी कार्यमा सहयोग गर्ने

लिखित निवेदन र निर्णयको प्रतिलिपी, आपसी समन्वय, सम्झौता

आवश्यकता अनुसार

निःशुल्क

तथ्याङ्क समन्वय अधिकारी वा निजले तोकेको अधिकृत

७.

पुस्तकालय सेवा

परिचय खुल्ने कागजात

कार्यालय समयभित्र

निःशुल्क

प्रशासन शाखा

सूचना अधिकारी तथा गुनासो व्यवस्थापन अधिकृतः ठाकुर प्रसाद लामिछाने तालुक निकायः राष्ट्रिय तथ्याङ्क कार्यालय

सम्पर्क नम्बरः ०८३-५२०२०४, ९८५७८३०२३८ सम्पर्क नम्बरः 01-5345946

ईमेलः scosurkhet@nsonepal@gov.np ईमेलः info@nsonepal.gov.np

वेब साईटः scosurkhet.nsonepal.gov.np वेब साईटः nsonepal.gov.np